विज्ञापन

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.

15/05/2024

DakTimesNews

Sach Ka Saathi

नगर तो नगर विदेशों में भी बढ़ी गुड्डु खान की डिमाण्ड उनके जैसा चेयरमैन सबको चाहिए–सोशल मीडिया नेपाल

1 min read

आपको बता दे कि जनहित में किया गया कोई भी कार्य सर चढ़कर बोलता है यही इस समय नौतनवा नगर पालिका अध्यक्ष गुड्डु खान के साथ भी हो रहा है,उनके द्वारा किये गए जनहित के कार्यो की तूती बोलती है यही कारण है कि उनके जैसा कार्य करने वाले चेयरमैन की डिमाण्ड सीमा उस पर नेपाल में भी महसूस की जाने लगी है।

आपको बता दे की नेपाल के एक व्यक्ति ने सोशल मीडिया पर गुड्डु खान के कशीदे क्या पढ़े नेपाल के लोगो के अन्दर उत्तसुकता बढ़ गयी कि ये इण्डिया का कौन सा मेयर है जिसकी प्रमुखता नेपाल में भी महसूस की जाने लगी है।आपको हम उस व्यक्ति के द्वारा शेयर किए गए तस्वीर व लिखे शब्दो को कॉपी व पेष्ट के माध्यम से आप तक पहुचाता हू।

म तपाई हरुलाइ एउटा कुरा जानकारी गराउन चाहन्छु कि मेरो घर नवलपरासी हो र म होङसी सिमेनट फैकटरीमा काम गरछु।गएका दिनहरुमा नौतनवा(ईन्डिया) को मेयर तथा सोसल मिडिया मा सक्रिय भइराख्ने गुड्डु खान जि समाजको लागि राम्रो कामहरु गर्दै आउनु भएको छ।यस मा एउटा अ‌झै महत्वपूर्ण कुरा देखेका छु गुडु खान जी ले कहिले पनि धर्म लाई महत्व दिनुभएन उहा ले जहीले पनि मानवता लाई महत्व दिनू भएकोछ। सोसल मिडिया मा प्राप्त उहाको केही सामाजिक कार्यहरुको फोटो प्रमाण को रुपमा तपाईं हरु समक्ष पेस गर्दछु यदि तपाई हरु लाई मन पर्यो भने like, comment तथा share गर्नुहोला*।
*मैले सोसल मिडियामा देखे खान साहाबले कोरोना को विरुद्धमा आवस्यक पर्ने ठाउँमा फ्रि मास्क र सेनिटाइजर बाडिराख्नुभएको छ, फ्रि मा खाद्यय सामगृी दिनको उज्यालो होस या रातीको अँध्यारोमा गरिबहरूको घर घरमा लगेर अाफै बाडिराखनु भएको छ।उहाले नगरपालिकाको हरेक वडामा घर घरमा सेनिटाइज गराइराख्नुभएको छ, घर बाट बाहिर निस्किने चौराहामा शरीर सेनिटाइज मेसिन लगाएर सेनिटाइजेसन गराइराख्नुभाको छ। केहिदिन पहिले उहाको पोस्ट हेर्दा स-साना बच्चाहरुले खान जी लाई रातीमा खाना बाड़दा तिबच्चाहरु एकै श्ववरमा भन्न थाले कि (हेर हेर नौतनवा को सान गुडु खान जी जांदै हुनुहुनछ हाँ हाँ हाँ हाँ…….) त्यो सबै कुनै सानो कुरा हैन,रातिमा पनि बच्चा हरु उहालाई चिनेर भगवान को रुप मान्दैछन त्यै भएर उहाँ भगवानले पठाएको दुत जस्तै हुनुहुन्छ।उहाको जुझारुपन लाई मेरो सलाम छ कास मेरो नेपाल मा पनि उहाँ जस्तो मेयर भैदिटएको भये कति रामरो हुने थियो*।

Spread The Love :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.